३ असार २०८१, सोमबार

Tag: आगामी महाधिवेशन

आगामी महाधिवेशनमा सभापतिमा उठ्ने विमलेन्द्र निधिको घोषणा

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आगामी १४औ महाधिवेशनमा सभापतिमा उठ्नेगरि तयारी थालेका छन् । उनले आफू सभापतिमा लड्ने घोषणा गरिसकेकोले अब कुनैपनि हालतमा ब्याक नहुने बताउँदै आएका थिए । आज उनले नयाँ बानेश्वरमा सम्पर्क कार्यालय नै खोलेर सभापतिको लागि चुनावी