१२ असार २०८१, बुधबार

Tag: आगलागि

आगलागिमा परी चीनमा ६ जना व्यक्तिको मृत्यु

नाननिङ, चीन, ४ असार । दक्षिण चीनको गुआङ्सी जुआङ क्षेत्रमा रहेको फ्यानङचेङ जिल्लाको फ्यानङचेङ्गगाङ शहरमा निमार्णाधिन अवस्थामा रहेको एक भवनमा आगलागि हुदाँ कम्तीमा ६ व्यक्तिको मृत्यु स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । स्थानीय आपतकालीन विभागले अग्निनियन्त्रक र उद्धारकर्ताहरू घटनास्थलमा पुगेका