१२ आश्विन २०८१, शनिबार

Tag: आखिर प्रचण्ड किन ?

आखिर प्रचण्ड किन एक्कासी निस्के जापान भ्रमणमा ?

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ५ दिने जापान भ्रमणका सिलसिलामा आज बिहान टोकियो पुगेका छन् । जापानको टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यक्ष दाहाललाई जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले स्वागत गरेका थिए ।