१९ जेष्ठ २०८१, शनिबार

Tag: आईसीयु

कोरोना संक्रमित सांसद शान्ता चौधरी आईसीयुमा

२४ असोज, काठमाडौं । सांसद शान्ता चौधरीलाई बीर अस्पतालको आईसीयुमा सारिएको छ । स्तन क्यान्सरबाट समेत पीडित भएकी चौधरी चौथो दिनमा पनि केही सुधार नआएपछि गएरातिदेखि आइसीयूमा सिफ्ट गरिएको उनको सचिवालयले जनाएको छ । चौधरीमा यही असोज १९ गते कोरोना