झिमरुक, २७ वैशाख । प्युठान अस्पतालमा आइसोलेशन बेड निर्माणका लागि स्थानीय तहले आर्थिक सहयोग गरेका छन् । विपद् व्यवस्थापन समितिको बैठकले अस्पतालमा आइसोलेशन बेड थप्न पालिकालाई अनुरोध गर्ने निर्णय गरेसँगै स्थानीय तहले सहयोग गरेका हुन् । कोरोना भाइरसको संक्रमण भएका