१२ आश्विन २०८१, शनिबार

Tag: आइसोलेशन केन्द्र सञ्चालन

गौशालामा कोभिड–१९ आइसोलेशन केन्द्र सञ्चालन

काठमाडौँ । स्थानीय गौशालामा ५१ शय्याको निःशुल्क कोभिड–१९ आइसोलेशन केन्द्र सञ्चालनमा आएको छ । मारवाडी सेवा समितिले निर्माण गरेको केन्द्रको उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज शुभारम्भ गर्नुभयो । केन्द्रमा चिकित्सकको निगरानीमा उपचार, औषधि तथा खानाको निःशुल्क व्यवस्था गरिएको मारवाडी सेवाका अध्यक्ष