३ असार २०८१, सोमबार

Tag: अहोरात्र मानवसेवा

युवाको अहोरात्र मानवसेवा

वीरगञ्ज । अर्घाखाँचीकी काव्य पोखरेल वीरगञ्जस्थित मावनसेवा आश्रममा भारतका मोहम्मद रजाक मियाको दाह्री/कपाल मिलाइदिँदैै हुनुहुन्थ्यो । उहाँको पारिवारिक स्पर्श पाउँदा सधैँ सडकमा फोहर टिपेर खाने मियाका लागि विहीबार विशेष नै बन्यो । सडकमा हिँड्दा मानिसले कतिपटक कुच्चिएको र मागेर खान