१७ जेष्ठ २०८३, आइतबार

Tag: अस्वाभाविक दौडधुप

‘कुलिङ पिरियड’ उल्ट्याउन सचिवहरूको शक्तिकेन्द्रमा अस्वाभाविक दौडधुप

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था एवं सुशासन समितिबाट पारित भएको संघीय निजामती सेवा विधेयकमा गरिएको कुलिङ पिरियडको प्रावधान उल्ट्याउन नेपाल सरकारका सचिवहरु कम्मर कसेर लागेका छन्। उक्त समितिमा निजामती कर्मचारी विधेयकमा दुई वर्ष ‘कुलिङ पिरियड’ राख्ने सहमति भएलगत्तै उक्त