१७ असार २०८१, सोमबार

Tag: अष्ट्रियामा हिम पहिरो

अष्ट्रियामा हिम पहिरोमा परी ५ जनाको मृत्यु

भियाना, २५ फागुन (रासस/एएफपी) । आइतबार ‘अपर अष्ट्रिया’को हिमाली क्षेत्रमा हिमपहिरो जाँदा कम्तीमा पाँच जनाको मृत्यु भएको यहाँको प्रहरीले बताएको छ । मृत्यु हुनेमा हिउमा खेलिने खेलका लागि त्यहाँ पुगेका चेक गणतन्त्रका नागरिकहरू रहेका र मृतक सबैलाई घटनास्थल (दुई हजार