३ असार २०८१, सोमबार

Tag: अविरल वर्षापछि खसेको पहिरो

पहिरोका कारण नागढुङ्गा–नौबिसे सडकखण्ड पुन: अवरुद्ध

काठमाडौँ । अविरल वर्षापछि खसेको पहिरोका कारण नागढुङ्गा–नौबिसे सडकखण्ड आज अवरुद्ध भएको छ । त्रिभुवन राजपथस्थित चिसापानी धारानजिक पहिरो जाँदा सो सडकखण्ड अवरुद्ध भएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक मोहन खाँणले जानकारी दिए । अहिले राजधानीबाट नागढुङ्गा