१२ असार २०८१, बुधबार

Tag: अवार्ड प्रदान

राष्ट्रपति पौडेलद्वारा चिकित्सकलाई ‘अवार्ड’ प्रदान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल चिकित्सक सङ्घले घोषणा गरेको यस वर्षको ‘वुमन इन मेडिसिन इन नेपाल २०२३ अवार्ड’ पाँच जना चिकित्सकलाई प्रदान गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा चिकित्सा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएवापत डा अर्चना