७ फाल्गुन २०८२, बिहिबार

Tag: अवरुद्ध पृथ्वीराजमार्ग

अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी खुल्यो

मुग्लिन । सुक्खा पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्गमा दुईतर्फी नै यातायात सेवा सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राजमार्ग अन्तर्गत इच्छाकामना ३ चुमखोलामा आइतबार राति ९ बजे पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो । सडक विभागको उपकरणले