उपेन्द्र यादवले भने, ‘मधेसलाई अवमूल्यन गरे मुलुक अगाडि बढ्दैन’
१८ चैत, राजविराज । राज्यले अझै तराई/मधेसलाई पुरानै मानसिकतावाट दृष्टिगत गरी अवमूल्यन गर्न खोजे मुलुक अगाडि नबढ्ने संघीय समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादवले व्यक्त गरेका छन् । ‘सिंगो तराई मधेसले मुलुकको अर्थतन्त्र धान्न सक्ने क्षमता राखेको छ’, यादवले भने, ‘तराई/मधेस