११ आश्विन २०८१, शुक्रबार

Tag: अर्थतन्त्रलाई सुधार्न

अर्थतन्त्रलाई सुधार्न पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण : कार्यवाहक प्रधानमन्त्री

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले नेपालको अर्थतन्त्रलाई सुधार गर्न पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताएका छन् । आज ४५औँ विश्व पर्यटन दिवका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रमा पुर्‍याइरहेको