सरकार ढल्दैछ भनेर बजारमा चलाइएको हल्ला भ्रम हो : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्दैछ भनेर बजारमा चलाइएको हल्ला भ्रम भएको बताएका छन् । बालुवाटारमा आज बुधबार बिहान उद्योगी व्यवसायीहसँगको भेटघाट कार्यक्रममा उनले यस्तो स्पष्ट पारेका हुन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले