३ असार २०८१, आइतबार

Tag: अर्थतन्त्रमा भयावह दुष्परिणाम

हिमाली जनजीवन र अर्थतन्त्रमा भयावह दुष्परिणाम

चैनपुर, बझाङ । आकाशतिर नजर लगाउन थालेको तीन महिना भइसक्यो । मडारिएको बादल देख्यो कि कञ्चनाको अनुहार उज्यालो भइहाल्छ । फेरि एकछिनमै आकाशे बादल हराउँछ, कञ्चनामाथि बादल मडारिन्छ । यो क्रम दुई सातायता लगातार चलिरहेको छ । आइतबार बिहान पनि