२० असार २०८१, बिहिबार

Tag: अर्थतन्त्रको दिगोपना

‘अर्थतन्त्रको दिगोपनाका लागि उत्पादन वृद्धि र रोजगारी सृष्टि अनिवार्य’

काठमाडौँ । मुलुकको अर्थतन्त्र दिगो बनाउन मूलतः आन्तरिक उत्पादन बढाउने र स्वदेशमा रोजगारी सिर्जना गर्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिइएको छ । माक्र्सवादी ज्ञान केन्द्रले आज आयोजना गरेको ‘अर्थतन्त्रका चुनौती र पुनर्उत्थानका उपायहरू’ विषयक अन्तक्र्रियामा सहभागीले अर्थतन्त्रका आन्तरिक स्रोतको विकास र