३ असार २०८१, आइतबार

Tag: अर्जुननरसिंह केसी

पार्टी विधि पद्धतिमा चलाउनुपर्छ : कांग्रेस नेता केसी

चितवन । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीलाई विधि र पद्धतिअनुसार चलाउन आवश्यक रहेको बताएका छन् । कांग्रेस चितवन क्षेत्र नम्बर ३ ले आज यहाँ आयोजना गरेको शैलजा आचार्यको १५ औँ स्मृति सभालाई सम्बोधन गर्दै उनले पार्टीलाई विधि पद्धतिमा चलाउन