२० चैत्र २०८१, बुधबार

Tag: अर्घाखाँचीमा बस दुर्घटना

अर्घाखाँचीमा बस दुर्घटना : ३ जनाको मृत्यु, १५ जना घाइते

अर्घाखाँची । अर्घाखाँचीको भुवनपाटामा आज साँझ भएको बस दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । शितगङ्गा नगरपालिका–२ सितापुरको भुवनपाटामा लु २ ख ३०३ नं को बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्युु भएको जिल्ला