१५ असार २०८१, शनिबार

Tag: अरुण कुमार पोख्रेल

एनसिडिए नवलपुरद्वारा सिडिओ अधिकारीको स्वागत तथा शुभकामना व्यक्त

नवलपुर । आज नेपाल अैाषधि व्यवसायी संघ जिल्ला शाखा (एनसिडिए) नवलपुरले जिल्ला प्रशासन कार्यालय कावासोती नवलपरासीमा सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी (सिडिओ) अरुण कुमार पोख्रेललाई कार्यकक्षमै हार्दिक स्वागत गर्दै सफल र अनुकरणीय कार्यकालको लागि एनसिडिएको तर्फबाट शुभकामना व्यक्त गरिएको