२० जेष्ठ २०८१, आइतबार

Tag: अरुणेश्वर खनाल

जेसिजले चार क्षेत्रमा तालिम प्रतिष्ठान स्थापना गर्ने

चितवन । नेपाल जेसिजका अध्यक्ष अरुणेश्वर खनालले देशका चारवटै क्षेत्रमा तालिम प्रतिष्ठान स्थापना गरिने बताउनुभएको छ । जनवरी १ तारिखमा कार्यभार सम्हालेपछि गृहजिल्ला आउनुभएका खनालले पत्रकारहरुसँग कुरा गर्दै आफ्नो कार्यकालमा तालिमलाई मुख्य प्राथमिकतामा राखेको बताउनुभयो । नेतृत्व, व्यक्तित्व र क्षमता