१५ असार २०८१, शनिबार

Tag: अरुणकुमार महतो

महाशाखा प्रमुखसहित थप ७५ जनामा कोरोना संक्रमण भएको पुष्टि

२५ साउन, वीरगन्ज । वीरगन्ज महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख अरुणकुमार महतोसहित ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये ९ जना प्रहरी, ३ जना बारा र एकजना सर्लाहीका हुन् । नारायणी अस्पतालको प्रयोगशालामा शनिबार राति गरिएको परीक्षणमा १५