५ फाल्गुन २०८२, मंगलबार

Tag: अम्बिकेश्वरी मन्दिर

अम्बिकेश्वरी मन्दिरको पुनःनिर्माण

रीता लामा, घोराही, १५ माघ । जिल्लाकै प्रसिद्ध धार्मिकस्थल अम्बिकेश्वरी मन्दिरको पुनःनिर्माणको काम सकिएको छ । घोराही उपमहानगरपालिका–१८ अम्बापुरमा रहेको मन्दिरको स्वरुप नै परिवर्तन गरेर पहिलेको मन्दिरभन्दा अग्लो र ठूलो आकारमा नयाँ आकर्षक र कलात्मक प्रविधिबाट मन्दिर निर्माण गरिएको हो