अमेरिकी संसदमा ‘डिभी चिठ्ठा’ बन्द गर्ने विधेयक दर्ता! अमेरिकी संसदमा ‘डिभी चिठ्ठा’ बन्द गर्ने विधेयक दर्ता भएको छ। रिपब्लिकन सिनेटरहरु टम कटन र डेविड पर्डयूले उक्त विधेयक संसदमा दर्ता गराएका हुन्। विद्येयक पारित भए ‘डिभी चिठ्ठा’को सुविधा पाएका नेपालीमाथि प्रभाव