३ असार २०८१, आइतबार

Tag: अमेरिकी साँढे

नेपाल ल्याइयो ७ वटा अमेरिकी साँढे

काठमाडौँ । व्यावसायिक गाईपालन गरी किसानको जीवनस्तर अभिवृद्धि गर्ने उद्देश्यले अमेरिकाबाट ७ वटा साँढे नेपाल ल्याइएको छ । नश्ल सुधारका लागि पहिलोपटक ५ वटा जर्सी र २ वटा होल्स्टीन साँढे गत हिजो शुक्रबार नेपाल ल्याइएको हो । विश्व बैंकको सहयोगमा