६ फाल्गुन २०८२, बुधबार

Tag: अमेरिकाद्वारा इरान

अमेरिकाद्वारा इरानका तीन आणविक केन्द्रमा आक्रमण

वाशिंगटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानका तीन मुख्य आणविक केन्द्र फोर्डो, नातान्ज र इस्फहानमा हवाई आक्रमण गरेको बताएका छन् । यस आक्रमणले क्षेत्रीय तनाव र युद्धको सम्भावना बढाएको छ। यस घटनाले विश्व अर्थतन्त्र र तेल कारोबारमा पनि प्रभाव