काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह अमेरिका पुगेका छन् । संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन उनी कतार एयरलायन्सको जहाजबाट दोहा हुँदै आज बुधबार न्युयोर्क पुगेका हुन् । न्युयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका