१४ असार २०८१, शुक्रबार

Tag: अमेरिकाको ओरेगन राज्य

ओरेगन कन्सर्ट हल बाहिर गोली चल्दा ६ जना घाइते

वासिङ्टन, अमेरिका । अमेरिकाको ओरेगन राज्यको युजेनमा रहेको कन्सर्ट हलबाहिर शुक्रबार राति गोली चल्दा कम्तीमा छ जना घाइते भएका छन् । उनीहरुलाई अस्पताल लगिएको प्रहरीले जनाएको छ । सिएनएनले उल्लेख गरे अनुसार लिल बीन र जे बैंग शोको क्रममा गोलीबारी