२१ फाल्गुन २०८२, बिहिबार

Tag: अमिरुल्ला मुसलमान

कारागारमा कैदीको मृत्यु

तुलसीपुर, २२ असार । तुलसीपुर कारागारका एक कैदीको आज मृत्यु भएको छ । ठगी मुद्दामा कैद भुक्तान गरिरहेका कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं ४ निवासी ६९ वर्षीय अमिरुल्ला मुसलमानको उपचारका क्रममा मृत्यु भएको तुलसीपुर कारागारका नायब सुब्बा जोखिम वलीले बताउनुभयो