३ बैशाख २०८३, बिहिबार

Tag: अभ्यास वर्ग

कीर्तिपुर नगरको अभ्यास वर्ग सम्पन्न

१६ असोज, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद नेपाल कीर्तिपुर नगर समितिले एक दिवसीय अभ्यास वर्ग सम्पन्न भएको छ । सोमबार कीर्तिपुर स्थित जनसेवा कलेजमा आयोजना गरिएको कार्यक्रममा परिषदका राष्ट्रिय सचिव छितराज न्यौपाने, प्रदेश नम्बर ५ का अध्यक्ष दीपक ढकाल र