२० असार २०८१, बिहिबार

Tag: अभ्यासमै छु

असल विधायिका बन्ने अभ्यासमै छु : सचेतक थिङ

काठमाडौँ । नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य सुशीला थिङले कानुन र विधिसँगसगै विकास निर्माणसम्बन्धी दोहोरो जिम्मेवारीले सांसद हैरानीमा परेको गुनासो गर्छिन् । सांसदसँग : राससको संवादमा उनले भनिन्, विकासमा केन्द्रित हुनु ‘माननीय’को रहर होइन, बाध्यता हो ।” विधायकको मुख्य जिम्मेवारी