२ फाल्गुन २०८२, शनिबार

Tag: अभियानको क्रम

अभियानको क्रममा माओवादी अध्यक्ष प्रचण्ड भैरहवामा

भैरहवा । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भैरहवा पुगेका छन् । जागरण अभियान अन्तगत रुपन्देही आएका अध्यक्ष प्रचण्ड आज बिहानै भैरहवामा मनिङ वाकमा निस्केका हुन् । माओवादी केन्द्रले सञ्चालन गरिररहेको जनतासँग माओवादी तराई-मधेश हुलाकी