३ असार २०८१, आइतबार

Tag: अब्दुल खान

तराई–मधेशमा बढिरहेका आपराधिक घटनाका दोषीलाई कारबाही गर्न माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा जनमत पार्टीका सांसद अब्दुल खानले तराई–मधेशमा हत्या, हिंसा र अपहरणका घटना दिनदिनै बढिरहेको भन्दै ती घटनाको छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरे । आजको बैठकमा समय मागेर सांसद खानले हत्या, आतङ्क र लुटपाटका