१७ असार २०८१, सोमबार

Tag: अब्दुल्लाह मियाँ

तालिबान शान्ति वार्ताको लागि गम्भीर भएनन् : अब्दुल्लाह

६ मङ्सिर, पेरिस । अफगानिस्तानका प्रधानमन्त्री (जसलाई प्रमुख कार्यकारी भनिन्छ) अब्दुल्लाहले अफगानिस्तानमा हिंसा जारी राखेका तालिबानहरु शान्तिका लागि गम्भीर नरहेको बताउनुभएको छ । अफगान सरकार प्रमुख अब्दुल्लाह अब्दुल्लाहले गएको करिब १७ वर्षदेखि युद्धरत तालिबान लडाकू समूह कुनै पनि शान्ति सम्झौताका