बङ्गलादेशका रक्षा सचिव चौधरीको कोरोनाका कारण मृत्यु
ढाका, १६ असार । बङ्गलादेशका रक्षा सचिव अब्दुल्लाह अल मोहसीन चौधरीको कोरोनाका कारण मृत्यु भएको छ । उहाँको कोरोनाकै कारण स्थानीय समय अनुसार विहान ९.३० बजे मृत्यु भएको सरकारी अधिकारीहरुले सोमबार पुष्टि गरेका छन् । बङ्गलादेशको रक्षा मन्त्रालयका प्रशासनिक अधिकृत