नैरोबी । इथियोपियाका प्रधानमन्त्री अबिय अहमदले सशस्त्र संघर्ष जारी रहेको उत्तरी टिग्रेमा जारी सैन्य कारबाही नरोकिने बताउनु भएको छ । उत्तरी टिग्रेको क्षेत्रीय सरकारले स्थानीय विद्रोहीलाई मद्दत गरेको भन्दै इथियोपिया सरकारले त्यस क्षेत्रमा दुई सातादेखि भिषण सैन्य कारबाही जारी राखेको छ