१२ असार २०८१, बुधबार

Tag: अफगान सेनाको कारबाही

अफगान सेनाको कारबाहीमा २५ जना तालिबान लडाकूको मृत्यु

काबुल । अफगानिस्तानको सेनाले उत्तरी बाघलान प्रान्तमा गरेको सैन्य कारबाहीमा कम्तीमा २५ जना तालिबानी लडाकूको मृत्यु भएको छ । अफगानिस्तानको रक्षा मन्त्रालयका अनुसार शुक्रबार राति गरिएको उक्त सैन्य कारबाहीका क्रममा अरु १२ जना लडाकू घाइते भएका छन् । अफगान वायुसेनाको