११ आश्विन २०८१, शुक्रबार

Tag: अफगानी प्रहरी

कम्तीमा २२ अफगानी प्रहरी मारिए

१० मङ्सिर, हेरात, अफगानिस्तान । पश्चिमी अफगानिस्तानमा तालिबान विद्रोही लडाकू समूहले राखेको विद्युतीय धरापमा कम्तीमा २२ जना अफगानी प्रहरीको मृत्यु भएको छ । फराह प्रान्तमा आइतबार प्रहरी चढेको सवारीसाधनमा आक्रमण हुँदा कम्तीमा दुईजना प्रहरी अधिकृत घाइते भएको प्रान्तीय राजधानीको सरकारी