३ असार २०८१, सोमबार

Tag: अप्टिकल सेटलाइट

चीनद्वारा नयाँ ‘अप्टिकल सेटलाइट’ प्रक्षेपण

जिउक्वान, चीन, ७ भदौ । चीनले आइतबार टाढाबाट स्पर्श गर्नसक्ने नयाँ ‘रिमोट सेन्सिङ अप्टिकल सेटलाइट’ सफलतापूर्वक प्रक्षेपण गरेको छ । उत्तर पश्चिम चीनको जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट स्थानीय समय अनुसार आइतबार बिहान १० बजेर २७ मिनेटमा प्रक्षेपण गरिएको हो ।