२१ जेष्ठ २०८१, सोमबार

Tag: अपार्टमेन्टमा आगलागी

न्युयोर्कको अपार्टमेन्टमा आगलागी हुँदा १९ जनाको मृत्यु

न्युयोर्क । अमेरिकी सहर न्युयोर्कको एक अपार्टमेन्टमा आइतबार भएको आगलागीमा परी कम्तीमा पनि १९ जनाको मृत्यु भएको बताइएको छ । यस दुःखद घटनामा परेर ज्यान जानेमा नौ जना बालबालिका पनि परेका बताइएको छ । न्युयोर्क सहरका मेयर एरिक एडम्सले सो