३ असार २०८१, सोमबार

Tag: अपारदर्शिता

हट्दै मालपोतको झन्झट र अपारदर्शिता

गलकोट । मालपोत कार्यालय भन्नासाथ धेरैको दिमागमा आज पनि धेरै झञ्झट व्यहोर्नुपर्ने अड्डा मात्र होइन कर्मचारीको मनोमानी, खुलमखुला आर्थिक लेनदेन हुने स्थल सम्झन्छन् । जग्गाको मोलमोलाइ, कमिशन र दलालको बिगबिगीजस्ता कुराले मालपोत कार्यालय लामो समयदेखि सेवाग्राहीका बीचमा बदनाम छ तर