१० चैत्र २०८२, मंगलबार

Tag: अपाङ्गता भएका बालबालिका

अपाङ्गता भएका बालबालिकालाई घरमै शिक्षा

दोधारा चाँदनी । बेलडाँडी गाउँपालिका–२ का १० वर्षीय रितेश उपाध्याय कखरा जान्ने भएका छन् । घरको आँगनबाट बाहिर आउन नसक्ने उनले पहिलो पटक घरमै अक्षर चिन्ने मौका पाए । जन्मजात हिँड्न र बोल्न नसक्ने रितेशलाई सात महिनादेखि घरमै पुगेर स्थानीय