५ फाल्गुन २०८२, मंगलबार

Tag: अन्वेषणलाई तीव्रता

पेट्रोलियम पदार्थ अन्वेषणलाई तीव्रता दिन सांसदको माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणलाई तीव्रता दिन सुझाव दिँदै नेपाल विद्युत् प्राधिकरणको शेयर वितरण गर्नेदेखि सकल, भूमिहीन सुकुम्बासी, जातीय भेद्भाव, तटबन्धनआदि विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । बैठकमा नेकपा (एकीकृत समाजवादी) का सांसद