कथा – अन्यायमा कुकुर
एकाबिहानै आकस्मात ठुलै स्वर गुन्जियो बजारमा कुनै बाघले कुकुरलाई झम्टिए जस्तै लाग्यो । मान्छेहरु आपसमा कुरो गर्दै दौड्दै थिए । कोहि भन्दै थिए जे भयो राम्रै भयो जस्तालाई त्यस्तै भयो, कोहि भन्दै थिए यहाँ कुकुरमाथि अन्याय भयो । पिउँदै गरेको