१४ आश्विन २०८१, सोमबार

Tag: अन्नबाली

वर्षाले अन्नबालीमा मात्रै बैतडीमा दुई करोड बढीको क्षति

बैतडी । अविरल वर्षाका कारण बैतडीमा दुई करोडभन्दा बढीको धानबाली र तरकारीमा क्षति भएको छ । गत असोज ३१ देखि यही कात्तिक ३ गतेसम्म परेको वर्षाका कारण सोे क्षति भएको हो । जिल्लाका १० स्थानीय तहहरुमध्ये छ स्थानीय तहको विवरण