१७ असार २०८१, सोमबार

Tag: अन्तरसहकारी कारोबार

पहिलो पटक अन्तरसहकारी कारोबार सुरु

काठमाडौं । मुलुकमा पहिलोपटक सहकारी संस्थाहरुबीच कारोबार सुरु भएको छ । सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ मा भएको व्यवस्था अनुसार हव कोअपरेटिभ सर्भिसले बैंकहरुमा जस्तै अन्तरसहकारी कारोबार सुरु गरेको हो ।आजको नागरिक दैनिकमा समाचार छ । सहकारीले सापटीको