१८ आश्विन २०८३, आइतबार

Tag: अन्तरविरोध

नेकपामा अन्तरविरोध : विधान स्पष्ट, राजनीतिक प्रतिवेदन गोलमटोल

११ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विधानको प्रस्तावनाले स्पष्ट पारेका विषयलाई राजनीतिक प्रतिवेदनमा भने गोलमोटल भाषामा प्रस्तुत गरेको पाइएको छ। पार्टीको अन्तरिम विधान २०७५ मा स्पष्ट रुपमा बहुदलीय जनवादको बहुलतायुक्त खुला समाज, बहुदलीय प्रतिस्पर्धा उल्लेख गरिएको छ ।