२४ चैत्र २०८१, आइतबार

Tag: अन्तरजातीय प्रेम कथा

कथा शीर्षक : अनामिका (भाग-८) – एक अन्तरजातीय प्रेम कथा

म उसको बाटो हेरिरहेको थिए । उ अझै आएको थिएन आउनुपर्ने सबै आएका थिए केबल उ मात्र आएको थिएन । कुर्दाकुर्दै आँखा रसाए तर उ अझै आएको थिएन । मर्नु भन्दा पनि पिडादायी भएको थियो मेरो लागि उसको त्यो पर्खाइ