३ बैशाख २०८३, बिहिबार

Tag: अनौठो गुफा

‘अनौठो गुफा’ प्रचारप्रसारका लागि खुला

तानसेन, २३ फागुन । स्थानीय नागरिकको माग गरेपछि पाल्पाको रामपुरमा रहेको ‘अनौठो गुफा’को प्रचारप्रसारका लागि खुला गरिएको छ । रामपुर नगरपालिका–४ रामघाट भुलादी खोला भुद्रुङघाटमा गत वर्ष मात्रै फेला परेको सो गुफा हेर्ने मानिसको भीड लागेको थियो । साँघुरो स्थानमा