१६ फाल्गुन २०८२, शनिबार

Tag: अनुमतिबिना यात्रा

दोहास्थित नेपाली दूतावासले भन्यो- इरानमा रहेका नेपालीले अनुमतिबिना यात्रा नगर्नू

काठमाडौं । कतारको दोहास्थित नेपाली दूतावासले इरानमा रहेका नेपालीलाई स्थानीय प्रशासनबाट पूर्वअनुमति लिएर मात्र यात्रा गर्न अनुरोध गरेको छ ।इरानसमेत हेर्ने दोहास्थित नेपाली दूतावासले शनिबार एक सूचना जारी गर्दै सो अनुरोध गरेको हो । इजरायल र अमेरिकाले शनिबार बिहान संयुक्त